Published on :
15 Aug 2019
गणपति माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले एक दिने आ।ब। २०७५/०७६ को चौथौ त्रैमासिक समिक्षा गोष्ठी २०७६ साउन २६ गते आइतबार सम्पन्न गरेको छ । होटल डे ब्रेक, वेगनास, पोखरामा भएको कार्यक्रमको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युत राज सापकोटाले गरेका थिए ।
तनहुँको दुलेगौंडामा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले २०७६ असार मसान्त सम्ममा १५ जिल्लाका २८ वटा शाखा कार्यालयहरु मार्फत १६,२४५ घर परिवारमा वित्तीय सेवा पुर्याई रहेको र लगानीमा रहीरहेको कर्जा रकम ८८ करोड ८५ लाख ८९ हजार रहेको छ ।
साथै वित्तीय संस्थाले असार मसान्त सम्म रु २३ करोड ३५ लाख ९२ [...]